Tuesday, February 20, 2018

बजारमा आएकै दिन स्टकआउट भयो नोकिया ३३१०

विश्व बजारमा धमाकेदार पुनरागमन गरेको ‘नोकिया ३३१०’ नेपालमा आइपुग्दैमा स्टक आउट भएको छ । शुक्रबार देखि बजारमा आएको यो फिचर फोनको मूल्य नेपाली बजारमा रु ५ हजार २ सय ५० तोकिएको...